धनगढी । कैलालीको कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरी र ७ नं. वडाध्यक्ष दीपेन्द्र बमबीच विवाद उत्कर्षमा पुगेको छ । नेपाली कांग्रेसबाटै निर्वाचित गाउँपालिका अध्यक्ष चौधरी र पालिकाका प्रवक्ता समेत रहेका...