तस्विरमा हेर्नुहोस् तेस्रोलिङ्गी तथा समलिङ्गीको गाईजात्रा रुप
सोमबार, ११ भदौ २०७५, १६ : ०१
काठमाडौँ । लैङ्गिक अल्पसङ्ख्यकहरुले पनि गाईजात्राको प्रदर्शन गरेका छन् । ठमेलको त्रिदेवीमार्गबाट सुरु भएको गाईजात्रा प्रदर्शन असन, इन्द्रचोक हुँदै बसन्तपुर सम्म पुगेको थियो ।
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक महासंघको अगुवाइमा सो गाईजात्रा प्रदर्शन गरिएको हो ।
गाईजात्रामा सयौँ लैङिगक अल्पसङ्ख्यकका साथै हेर्नेहरुको पनि उल्लेख्य सहभागिता रहेको थियो ।
लैंगिक अल्पसङ्ख्यकहरूको पारिवारिक स्वीकार्यतामा केन्द्रित यो प्रदर्शनको उद्देश्य लैंगिक तथा यौनिक अल्पसंख्यकहरूलाई सर्वप्रथम परिवारले नै स्वीकार गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्नु भएको बताइएको थियो ।
प्रदर्शनीमा समलिङ्गी, तेस्रोलिङ्गीलगायतको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रजातन्त्रका लागि लडेको कांग्रेसमै निरङ्कुशता सुरु भयो : शेखर कोइराला
-
मंगलबारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने
-
सामाजिक सञ्जाल ट्रायल र सिन्धुलीको वैचारिक सङ्घर्ष
-
नेता र राज्यका अङ्गहरू स्वार्थ समूहको गोजीमा थिए, त्यो जालो अब तोडिन्छ : अर्थमन्त्री
-
विश्व आदिवासी युवा सम्मेलन सम्पन्न
-
युवाहरूले बिदेसिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री वाग्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण