क्रिस्टिना बनिन् दिपेन्द्रको बन्धकी
बुधबार, ०४ साउन २०७४, ११ : ३३
काठमाडौं – गायक आषिक प्रजापतिको स्वर रहेको ‘बन्धकी’ वोलको पप गीत सार्वजनिक भएको छ । उनले गीत सँगसँगै म्युजिक भिडियो पनि उकसाथ सार्वजनिक गरेका हुन् ।
बन्धकी गीतको शब्द प्रकाश सापकोटाले लेखेका हुन्, भने गायक प्रजापतिले नै संगीत भरेका छन् । केही समयअघि गायक प्रजापतिले मनको पाना, तिमि म सँग, सानीनानीलगायतका गीत तथा म्युजिक भिडियो दर्शक श्रोतामाझ ल्याएका थिए ।
प्रजापतिको स्वर रहेको ‘बन्धकी’को म्युजिक भिडीयोमा सुन्दर मोडल क्रिस्टिना र मोडल दिपेन्द्र रायमाझीको अभिनय रहेको छ । भिडियोलाई निर्देशन तथा छायांकन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिपक्षको रचनात्मक भूमिकालाई कमजोरी नठान्न नेकपाको चेतावनी
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
‘इन्डियाज गट लेटिन्ट’ फेम अपूर्वा फेरि विवादमा
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण