जीतुले किन भने बर्षालाई समाउन नाडिमा ?
काठमाडौं –चलचित्र ‘छक्का पञ्जा २’ टिमले काभ्रे पलाञ्चोकको पनौती स्थित उग्रेन बचत तथा ऋण सहकारी संस्थालाई एम्बुलेन्स उपहार दिएको छ । चलचित्रका निर्माता निर्देशक दीपकराज गिरी र दीपाश्री निरौलाले शुक्रबार एक कार्यक्रमको आयोजना सहित एम्बुलेन्स हस्तान्तरण गरे ।
‘छक्का पञ्जा’ले व्यवसायीक लाभ उठाएपछि दीपक र दीपाले पनौतीका स्थानियलाई एम्बुलेन्स दिने घोषणा गरेका थिए ।
कार्यक्रममा चलचित्र ‘छक्का पञ्जा २’को एउटा गीत समेत सार्वजनिक गरियो । ‘ए सानु बोल..’बोलको उक्त गीतमा स्वस्थिमा खड्का, बर्षा राउत ,जीतु नेपाल, केदार घिमिरे लगायतको अभिनय रहेको छ ।
गीतमा प्रिन्स र दीपको शब्द तथा अलमोडा राना उप्रेतीको संगीत रहेको छ । गीतमा अलमोडा र सुजना बर्माको स्वर रहेको छ ।
दीपाश्री निरौला निर्देशित चलचित्र ‘छक्का पञ्जा २’मा दीपकराज गिरी, प्रियंका कार्की, बर्षा राउत, जीतु नेपाल र केदार घिमिरे लगायतको अभिनय रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिपक्षको रचनात्मक भूमिकालाई कमजोरी नठान्न नेकपाको चेतावनी
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
‘इन्डियाज गट लेटिन्ट’ फेम अपूर्वा फेरि विवादमा
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण