काठमाडौंमा रोवोट प्रतियोगिता हुने
शुक्रबार, ०६ साउन २०७४, १८ : ०४
काठमाडौं– व्यवसायिक अनुसन्धान तथा विकास कन्द्रले आगामी मंसिर १५ गते देखि १७ गतेसम्म राष्ट्रिय रोवट प्रतियोगिताको नयाँ संस्करण ‘इअसं रोबोकन २०१७ उज्यालो नेपाल’ आयोजना गर्ने भएको छ ।
विकासका लागि ऊर्जा भन्ने भाव सहित आयाजना हुन लागेको प्रतियोगितामा इन्जिनियरिङ कलेज तथा पोलिटेक्निकहरुलाई खुला हुने जनाइएको छ । शुक्रबार राजधानीमा आयोजित सो सम्वन्धी जानकारी कार्यक्रममा उज्याले नेपाल यो वर्षको रोवट प्रतियोगिताको नारा रहेको जनाइएको छ ।
विकासमा युवा सहभागिता सहित उर्जाको प्रयोग र यसको कार्यक्षमता वृद्धि सम्वन्धी ज्ञान अपरिहार्य भएको आयोजकको भनाइ छ । यसअघि पनि ७ पटक रोवोट प्रतियोगिता भइसकेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२० करोड डलरको लागुऔषध तस्करीको आरोपमा बेलायती अभिनेत्री अस्ट्रेलियामा पक्राउ
-
फ्राईडे रिलिज : देशभर एक्लै ‘आइ एम जीत बहादुर’
-
तस्बिरमा हेर्नुहोस् रास्वपा महाधिवेशनको स्थलगत तयारी
-
अमेरिकाद्वारा इरानविरुद्धको समुद्री नाकाबन्दी अन्त्य
-
‘मानव स्वास्थ्यका लागि नियमित योग आवश्यक छ’
-
हराएकाे ३० वर्षपछि दोलखा फर्किए आकाश भैरवका ऐतिहासिक मुकुट (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण