अझै सुनसान छ काठमाडौँ (फोटोफिचर)
आइतबार, ०४ कात्तिक २०७५, १५ : ३८
एजेन्सी । आज द्वादशी अर्थात् विजयादशमीको दोस्रो दिन ।
आजबाट सरकारी कार्यालयहरु पनि खुलेका छन् । तथापी काठमाडौँ अझै सुनसान छ ।
रातोपाटीका फोटोपत्रकार सुवास श्रेष्ठ आइतबार मध्य दिउँसो ललितपुर र काठमाडौँका विभिन्न स्थानहरु पुगेर तस्विर कैद गरेका छन् ।
तस्विरमा राजधानीका सडकमा अझै फाट्टफुट्ट मात्र गाडी चलेको देख्न सकिन्छ ।
त्यस्तै, अधिकांश पसलहरुका सटरहरु बन्द रहेका छन् ।
मानिसहरुको चहलपहल पनि निकै कम रहेको छ ।
केही दिन अघिको तुलनामा भने चहलपहल बढे पनि काठमाडौँ आफ्नो पूरानो दैनिकीमा भने अझै फर्किसकेको छैन ।
हेरौँ तस्विरः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रजातन्त्रका लागि लडेको कांग्रेसमै निरङ्कुशता सुरु भयो : शेखर कोइराला
-
मंगलबारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने
-
सामाजिक सञ्जाल ट्रायल र सिन्धुलीको वैचारिक सङ्घर्ष
-
नेता र राज्यका अङ्गहरू स्वार्थ समूहको गोजीमा थिए, त्यो जालो अब तोडिन्छ : अर्थमन्त्री
-
विश्व आदिवासी युवा सम्मेलन सम्पन्न
-
युवाहरूले बिदेसिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री वाग्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण