अझै पनि दशैँको मुडमा सिंहदरवार
सोमबार, ०५ कात्तिक २०७५, १५ : २७
काठमाडौँ । देशको प्रशानिक केन्द्र सिंहदरवार दशैँ बिदा पछि खुलेको छ ।
तर, अझै पनि सिंहदरवार दशैँको मुडमा नै देखिएको छ ।
कार्यालय खुलेको दोस्रो दिन पनि सिंहदरवार खाली नै देखियो ।
सिंहदरवारका विभिन्न मन्त्रालय तथा कार्यालयमा सेवाग्राही तथा कर्मचारी दुवैको संख्या न्यून देखियो ।
अझै पनि सिंहदरवार सुनसान भेटियो ।
हेर्नुहोस् केही तस्विर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रजातन्त्रका लागि लडेको कांग्रेसमै निरङ्कुशता सुरु भयो : शेखर कोइराला
-
मंगलबारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने
-
सामाजिक सञ्जाल ट्रायल र सिन्धुलीको वैचारिक सङ्घर्ष
-
नेता र राज्यका अङ्गहरू स्वार्थ समूहको गोजीमा थिए, त्यो जालो अब तोडिन्छ : अर्थमन्त्री
-
विश्व आदिवासी युवा सम्मेलन सम्पन्न
-
युवाहरूले बिदेसिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री वाग्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण