मानो रोपेर मुरी फल्यो : धान भित्र्याउने चटारोका २१ तस्बिर
शनिबार, १० कात्तिक २०७५, ११ : ३९
ललितपुर– ललितपुरको खोकनाका किसानलाई यतिबेला फाँटका पहेँलपुर धान भित्र्याउन भ्याइनभ्याई छ । दशैंलगत्तै उनीहरु धान भित्र्याउन व्यस्त छन् ।
यतिबेला खोकताका किसान, धान काट्न, बिटा सुकाउन र झार्नका साथै भण्डारणमा व्यस्त भएका हुन् ।
मानो रोपेर मुरी फलाउँदा किसानहरु मख्ख त छन् नै यसवर्ष अनुकूल वर्षा हुँदा उत्पादन पनि बढेको छ ।
समयमै रोपाई सकिनु र रोग किराको प्रकोप पनि नदेखिएका कारण धानको उत्पादन राम्रो भएको किसानहरु बताउँछन् ।
धान भित्र्याउने व्यस्तताको क्षणलाई रातोपाटीका फोटो पत्रकार सुवास श्रेष्ठले आफ्नो क्यामेरामा यसरी कैद गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रजातन्त्रका लागि लडेको कांग्रेसमै निरङ्कुशता सुरु भयो : शेखर कोइराला
-
मंगलबारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने
-
सामाजिक सञ्जाल ट्रायल र सिन्धुलीको वैचारिक सङ्घर्ष
-
नेता र राज्यका अङ्गहरू स्वार्थ समूहको गोजीमा थिए, त्यो जालो अब तोडिन्छ : अर्थमन्त्री
-
विश्व आदिवासी युवा सम्मेलन सम्पन्न
-
युवाहरूले बिदेसिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री वाग्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण