बाल्ट्राको गिजर तथा हिटरहरु बजारमा
काठमाडौं । जाडोको मौसमसँगै घर–घरमा आफ्नो पहिचान बनाउन सफल बाल्ट्रा होम एप्लाइन्सेस्ले बाल्ट्राका विभिन्न गुणस्तरीय ग्याँस तथा ईलेक्ट्रोनिक नयाँ हिटर र गिजरहरुलाई नेपाली बजारमा भित्राएको छ ।
घर, होटेल, अफिस आदिमा प्रयोग गर्न सकिने बाल्ट्राका हिटर तथा गिजरहरु बजेट सुहाउँदो र नवीनतम प्रविधि प्रयोग गरी बनाइएको कम्पनीले जनाएको छ । त्यसै गरी बाल्ट्राले यस जाडोयामको समयमा पिटिसि वाल हिटरलाई नेपाली बजारमा ल्याएको छ ।
घरको भित्तामा राख्न सकिने यस पिटिसि वाल हिटरमा डिजिटर डिस्प्ले र रिमोट कन्ट्रोल समेत रहेको छ । एफेक्ट र क्यालोर नामक दुई फरक मोडलमा उपलब्ध यस हिटरलाई नेपालमै पहिलो पटक बाल्ट्राले नेपाली बजारमा भित्राएको हो ।
ईलेक्ट्रोनिक तथा घरेलु सामानहरुमा विविध र नवीन उत्पादनहरु उत्पादन गर्दै आएको बाल्ट्रा होम एप्लाइन्सेस्ले विगत १० वर्षदेखि नेपाली उपभोक्ताहरुको मन जित्न सफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वी सुर्खेतमा जिप दुर्घटना : ५ जना गम्भीरसहित १२ घाइते
-
भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृतिको दुरुपयोगले मानव बेचबिखनको रूप फेरियो
-
न्यायको माग गर्दै काठमाडौँमा सहकारी पीडितको प्रदर्शन
-
निर्वाचन आयोग सरकारको छायाबाट मुक्त हुन सकेको छैन: सांसद विष्ट
-
सुधन गुरुङलाई उपसभापति बनाउन रवि लामिछाने सकारात्मक
-
नेपाली कांग्रेसले विपद् व्यवस्थापनसम्बन्धी ३ दिने विशेष प्रशिक्षण आयोजना गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण