सिरहाको कमला नदीमा बस खस्यो, २ दर्जनभन्दा बढी यात्रु घाइते
बिहीबार, ०६ मङ्सिर २०७५, १८ : २६
काठमाडौं– सिरहाको कमला नदिको पूर्वी किनारमा ना ४ ख ४८२५ नम्बरको बस दुर्घटनाग्रस्त भएको छ ।
बिहीबार साँझ भएको सो दुर्घटनाग्रस्त बस सडकबाट करिब २० मिटर तल खस्दा २ दर्जन भन्दाबढी यात्रु घाइते भएका छन् ।
घाइतेहरुको अहिले उद्वार गरी अस्पताल पठाउँदै गरिएको जनाइएको छ ।
बस पिकनिकबाट फर्केको अनुमान गरिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण