अन्जली र सुजनको ‘उनकै सपनी..’
मङ्गलबार, १० साउन २०७४, १३ : १०
काठमाडौं – तिज नजिकिदै गर्दा सुजन अनिमेष अधिकारीको शब्द रहेको ‘उनकै सपनी..’बोलको गीत म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । संगीतकार तथा गायिका रेखा पौडेलको संगीत र स्वर रहेको गीतको भिडियो रमाइलो बनेको छ ।
भिडियो बिक्रम चौहानले निर्देशक गरेका हुन् । भिडियोमा अन्जली अधिकारी र सुजन अनिमेष अधिकारीको अभिनय देख्न सकिन्छ । बाशु बरालको छायाँकन, मिलन विकको सम्पादन रहेको भिडियो सुम्निमा राज्य लक्ष्मी अधिकारीको प्रस्तुतिमा तयार भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिपक्षको रचनात्मक भूमिकालाई कमजोरी नठान्न नेकपाको चेतावनी
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
‘इन्डियाज गट लेटिन्ट’ फेम अपूर्वा फेरि विवादमा
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण