बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

‘कुटुमा कुटु गायिका’ मेलिनाको ‘सुन्न सकिनँ...’

बिहीबार, १२ साउन २०७४, १७ : ३८
बिहीबार, १२ साउन २०७४

काठमाडौं –‘कुटुमा कुटु...’ गति अहिले चर्चामा छ । यो गीतकी गायिका मेलिना राइको   यी नै गायिका स्वर रहेको नयाँ गीत तथा भिडियो सार्वजनिक भएको छ । 
‘सुन्न सकिनँ’ मेलिनाको प्रेम वियोगात्मक गीत हो । राजेश अर्यालको शब्द र टंक बुढाथोकीको संगीत रहेको गीतमा दर्पण राई र मोडल सम्झना राई र रुपा केसीको समेत अभिनय रहेको छ । 
भिडियो सशांक कँडेलले निर्देशन गरेका हुन् । चितवनमा छायांकन गरिएको यो गीतको भिडियोलाई राजकुमार लामिछानेले खिचेका हुन्, भने सम्पादन प्रेम शर्मा पौडेलले गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप