केकी बनिन् बिशालकी ‘सानुमाया’
शुक्रबार, १३ साउन २०७४, १४ : ४१
काठमाडौं – हरेक प्रेम जोडीको प्रेमकथा र भोगाइ फरक हुन्छ । अधुरो प्रेमकथालाई सफल बनाउन गरिएको एक जोडीको कथा म्यूजिक भिडियो राखिएको छ ।
निर्देशक राकेश किरातीले ‘सानुमाया“’बोलको गीत माथी बनाएको म्युजिक भिडियोमा यस्तै कथा छ । भिडियोमा अभिनेत्री केकी अधिकारी र रंग पत्रकार बिशाल राईले अभिनय गरेका छन् ।
भिडियोमा केकी र बिशालको रोमान्टिक लव सिक्वेन्स देख्न सकिन्छ । गायक धन साम्पाङ राईको गीत ‘सानुमाया“’मा साम लिम्बुको शब्द तथा संगीत रहेको छ । भिडियोमा गोदावरीका सौदर्य कैद गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिपक्षको रचनात्मक भूमिकालाई कमजोरी नठान्न नेकपाको चेतावनी
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
‘इन्डियाज गट लेटिन्ट’ फेम अपूर्वा फेरि विवादमा
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण