नायब सुब्बा पदको प्रथम पत्रको परीक्षा मिति सर्यो, सूचना हेर्नुहोस्
बुधबार, ०२ माघ २०७५, ०८ : ३३
१
काठमाडौं– लोकसेवा आयोगले बुधबार आयोगसँग सम्बन्धित विभिन्न सूचना निकालेको छ ।
आयोगले बुधबारको गोरखापत्र दैनिकमा विभिन्न विज्ञापन, सेवा समूह तथा पदको लिखीत परीक्षाको भवन तोकिएको बारे सूचना निकालेको छ ।
यसैगरी आगामी फागुन १८ गतेको लागि तोकिएको नायव सुब्बा पदको प्रथम पत्र (सामान्य ज्ञान र बौद्धिक परीक्षण) को परीक्षा मिति फागुन २५ गतेको लागि सारिएको पनि सूचनामा उल्लेख छ ।
यस्तै शैक्षिण प्रमाणपत्रबारे पनि केही थप व्यवस्था गरिएकोबारे सूचनामा उल्लेख छ ।

याे पनि ..........
लोकसेवा आयोगले भर्ना खुलायो, नायव सुब्बा पदमा ठूलो संख्यामा कर्मचारी माग (सूचनासहित)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सहिद लखनसँग जोडिएका पालिकाले गरे २३ बुँदे समझदारी, विकास र सेवा प्रवाहमा साझा एजेन्डा बनाउने
-
‘गौँथली’को ‘आँखाभरि आँसु’मा बेहुला बेहुली अवतारमा अरुण र सिमरन
-
विश्व बालश्रमविरुद्ध दिवसः बालश्रम अन्त्यको लक्ष्य अझै टाढा
-
ट्राफिक कारबाहीमा एकैदिन १८ लाख ८१ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण