शरीरको ‘क्यानभस’मा ट्याटुको कला ! (हेर्नुहोस् २३ तस्विर)
आइतबार, १५ वैशाख २०७६, १७ : ३९
ललितपुर–नवौ इन्टरनेशनल ‘ट्याटू कन्भेन्सन २०१९’ आइतबार सम्पन्न भएको छ ।
ललितपुरको सानेपास्थित होटल हेरिटेज गार्डेनमा भएको ट्याटु कन्भेन्सनमा युवा पुस्ताको टाटु बनाउन उल्लेख्य सहभागिता देखिन्थ्यो । मेलामा नेपालसहित विभिन्न देशका दुई सयभन्दा धेरै ट्याटू कलाकार सहभागी रहेको बताइएको छ ।
पछिल्लो समय नेपालमा ट्याटुप्रति युवाहरुको आकर्षण बढ्दो क्रममा रहेको छ ।
मेलामा सहभागीले आकर्षक ट्याटु खोपाउँदै गरेको क्षणलाई रातोपाटीका फोटो पत्रकार सुवास श्रेष्ठले आफ्नो क्यामरामा कैद गरेका छन् ।






















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
-
काठमाडौँले अन्तर्राष्ट्रियस्तरको काठमाडौँ फिल्म फेस्टिभलको आयोजना गर्ने
-
रास्वपा कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर
-
राप्रपाको खाने र देखाउने दाँत फरक छ : धवलशमशेर राणा
-
६५ हजारमा आईफोन-१५ प्रो म्याक्स दिने प्रलोभन दिएर २ सय जनालाई ठगी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण