फानीको बेइमानी : यस्तो देखियो राजधानीको सडक (तस्विरमा हेर्नुहोस्)
शुक्रबार, २० वैशाख २०७६, १३ : १४
भारतमा आएको चक्रवात फानीको प्रभाव स्वरुप शुक्रबार काठमाडौँसहित देशभरकै मौसम बदली भई हावाहुरीसहित वर्षा भएको छ ।
काठमाडौँमा ठूलो हावाहुरी नचले पनि सामान्य वर्षा मात्रै भएको छ ।
बिहानदेखि चर्को घाम लागिरहेको बेला एक्कासी वर्षा हुँदा सडकमा हिँडडुल गर्नेहरु सकसमा देखिन्थे ।
रुपन्देही, दाङ, चितवन, मकवानपुर लगायतका जिल्लामा चट्याङसहित हावाहुरीसहित बर्षा भएको छ ।
हेरौँ केही तस्विरहरुः

















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
-
काठमाडौँले अन्तर्राष्ट्रियस्तरको काठमाडौँ फिल्म फेस्टिभलको आयोजना गर्ने
-
रास्वपा कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर
-
राप्रपाको खाने र देखाउने दाँत फरक छ : धवलशमशेर राणा
-
६५ हजारमा आईफोन-१५ प्रो म्याक्स दिने प्रलोभन दिएर २ सय जनालाई ठगी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण