तस्विरमा हेर्नुहोस् बाबुराम–उपेन्द्रको मिलन
सोमबार, २३ वैशाख २०७६, १४ : १५
सत्तारुढ संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपालबीच एकता भएको एक औपचारिक कार्यक्रमबीच घोषणा गरिएको छ ।
राजधानीको प्रज्ञा प्रतिष्ठानको भवनमा आयोजित कार्यक्रममा फोरम अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले एकताका ९ आधारमा हस्ताक्षर गरे ।
नयाँ बन्ने पार्टीको नाम समाजवादी पार्टी नेपाल राखिएको छ ।
हेरौँ एकता तथा नयाँ पार्टी घोषणा कार्यक्रमका केही झलकहरु :

























खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
-
काठमाडौँले अन्तर्राष्ट्रियस्तरको काठमाडौँ फिल्म फेस्टिभलको आयोजना गर्ने
-
रास्वपा कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर
-
राप्रपाको खाने र देखाउने दाँत फरक छ : धवलशमशेर राणा
-
६५ हजारमा आईफोन-१५ प्रो म्याक्स दिने प्रलोभन दिएर २ सय जनालाई ठगी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण