ह्विलचियर क्रिकेट : तस्विरमा हेर्नुहोस् नेपाल र भारतबीचको खेल
बुधबार, ०१ जेठ २०७६, १३ : ०६
विश्वमै पहिलोपल्ट भनिएको एसिया कप ट्वान्टी–२० ह्विलचियर क्रिकेट बुधबारदेखि नेपालमा सुरु भएको छ ।
आजको खेलमा आयोजक नेपाल र भारतबीच खेल भएको छ ।
यो प्रतियोगिता जेठ चार गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र पाकिस्तानका राष्ट्रिय टिमले भाग लिने छन् ।
आजै हुने दोस्रो खेलमा बंगलादेश–पाकिस्तानले दिउँसो २ बजे प्रतिस्पर्धा गर्नेछन् ।
लिग चरणमा चार टोलीले एकले अर्कासँग खेल्नेछन् ।
लिग चरणबाट शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। आयोजक संघले मंगलबार पत्रकार सम्मेलन गरी सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। सबै सहभागी देशको टोली काठमाडौं आइसकेको फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
-
काठमाडौँले अन्तर्राष्ट्रियस्तरको काठमाडौँ फिल्म फेस्टिभलको आयोजना गर्ने
-
रास्वपा कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर
-
राप्रपाको खाने र देखाउने दाँत फरक छ : धवलशमशेर राणा
-
६५ हजारमा आईफोन-१५ प्रो म्याक्स दिने प्रलोभन दिएर २ सय जनालाई ठगी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण