राजधानीमा अकस्मात भारी वर्षा, सडकमा यसरी पछारियो मोटरसाइकल (फोटोफिचर)
बुधबार, १५ जेठ २०७६, १८ : ५८
बुधबार साँझ राजधानीमा अकस्मात भारी वर्षा भएको छ । वर्षा भएपछि सडकमा गुडिरहेका मोटरसाइकल पल्टिएको छ ।
उपत्यकाको तीनवटै जिल्ला जलमग्न भएको छ । जलमग्न भएपछि ट्राफिक जाम अस्तव्यस्त भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
-
काठमाडौँले अन्तर्राष्ट्रियस्तरको काठमाडौँ फिल्म फेस्टिभलको आयोजना गर्ने
-
रास्वपा कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर
-
राप्रपाको खाने र देखाउने दाँत फरक छ : धवलशमशेर राणा
-
६५ हजारमा आईफोन-१५ प्रो म्याक्स दिने प्रलोभन दिएर २ सय जनालाई ठगी
-
ब्राजिलमा बन्जी जम्पका क्रममा डोरी बाँध्न बिर्सिएर पुलबाट खसाउँदा युवतीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण