रातो मत्स्येन्द्रनाथको रथयात्रा जावलाखेलमा (फोटोफिचर)
बिहीबार, २३ जेठ २०७६, १९ : ४४
१
ललितपुर– रातो मत्स्येन्द्रनाथ रथ बिहीबार जावलाखेल पुर्याइएको छ । अन्न र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ वर्षेनी वर्षा हुनुअघि तान्ने गरिन्छ । जात्रामा राजा सिद्धिनरसिंह मल्लको ऐतिहासिक खड्ग छत्रले ओढाई राजकीय सम्मानसाथ पुर्याइएको थियो ।
मस्त्येन्द्रनाथको भोटो जात्रा अगामी २६ गते हुनेछ ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
-
काठमाडौँले अन्तर्राष्ट्रियस्तरको काठमाडौँ फिल्म फेस्टिभलको आयोजना गर्ने
-
रास्वपा कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर
-
राप्रपाको खाने र देखाउने दाँत फरक छ : धवलशमशेर राणा
-
६५ हजारमा आईफोन-१५ प्रो म्याक्स दिने प्रलोभन दिएर २ सय जनालाई ठगी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण