गण्डकी प्रदेशको नीति तथा कार्यक्रम: पुरानै नीतिलाई निरन्तरता (पूर्णपाठ)
शुक्रबार, २४ जेठ २०७६, १९ : ३८
पोखरा– गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले धेरैजसो पुरानै नीति तथा कार्यक्रमलाई समेटेको छ ।
गण्डकी प्रदेशलाई पर्यटन हब बनाउने साथै पोखरालाई पर्यटनको राजधानीको रुपमा विकास गर्ने नीति लिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन बजारमा पर्यटकीय गन्तव्यको रुपमा प्रदेशको छवि स्थापित गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
पूर्णपाठ-
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण