सरकारलाई दबाब दिन नागरिक समाज सडकमा (फोटो फिचर)
शनिबार, ३२ जेठ २०७६, १३ : ४५
काडमाडौं–नागरिक समाजले लोकतन्त्रका लागि नागरिक खबरदारी कार्यक्रम गरेको छ।
राजधानीको माइतीघरमा भेला भएका नागरिक अभियन्ताहरुले सरकारले सुशासनको प्रत्याभूति गर्नुपर्ने, प्रेस स्वतन्त्रता विरोधी विधेयक फिर्ता गर्नुपर्ने, मानव अधिकार आयोग माथिको हस्तक्षेप बन्द गर्नुपर्ने, न्यायालयको स्वतन्त्रता कायम गर्नुपर्नेलगायतका माग गरे ।
यस्तै गुठीसम्बन्धी विधेयक फिर्ता लिइनुपर्ने, समावेशिता कायम गर्नुपर्ने माग पनि उनीहरुले गरे ।








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
-
काठमाडौँले अन्तर्राष्ट्रियस्तरको काठमाडौँ फिल्म फेस्टिभलको आयोजना गर्ने
-
रास्वपा कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर
-
राप्रपाको खाने र देखाउने दाँत फरक छ : धवलशमशेर राणा
-
६५ हजारमा आईफोन-१५ प्रो म्याक्स दिने प्रलोभन दिएर २ सय जनालाई ठगी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण