निजगढ विमानस्थल निर्माण प्रस्तावः यी हुन् इच्छुक कम्पनी
बुधबार, ०४ भदौ २०७६, ०६ : १७
बहुप्रतीक्षित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल ९निजगढ० विमानस्थल बनाउन एक नेपालीसहित ५ देशका आधा दर्जन कम्पनीको प्रस्ताव परेको छ । यसमध्ये नेपाल बाहेक ५ कम्पनीबीच प्रतिस्पर्धा गराइने सम्भावना रहेको नेपाल लगानी बोर्ड स्रोतले जनाएको छ ।
‘यो बिमानस्थल बनाउन चाहिने न्यूनतम मापदण्डभित्र नेपाली कम्पनी परेन,’ बोर्ड स्रोतले भन्यो, ‘भारत स्वीट्जरल्याण्ड, फ्रान्सका एक÷एक र चीनका दुई कम्पनीहरु मापदण्डमा परेका छन् ।’
यो विमानस्थल ३ अर्ब अमेरिकी डलर९हालको विनियम दरअनुसार ३ खर्ब ४० अर्ब रुपैयाँ०को लागत अनुमान गरिएको यो आयोजनामा प्रधानमन्त्रीले अध्यक्षता गर्ने बोर्ड बैठकबाट निर्णय भएपछि मात्र प्रक्रिया अघि बढ्नेछ । यो समाचार कान्तिपुर दैनिकमा कृष्ण आचार्यले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण