मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि नबढाएकोमा प्रधानमन्त्रीसँग माधव नेपाल रुष्ट

काठमाडौँ । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि नबढाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।  अध्यक्ष नेपालले संसद् र संसदीय समितिले...