गीत : लेखेर सोधुँ कि बोलेर सोधुँ
शनिबार, ०७ भदौ २०७६, ११ : २५
-राकेश कार्की
लेखेर सोधुँ कि बोलेर सोधुँ
या यो दिललाई खोलेर सोधुँ
लजाजु रूप, बैँसालु यौवन
त्यो नजरले छोयो मेरो मन
छिन छिनमै आउन थाल्यो
कहाँबाट खुसी
माया लागेर हो कि
मायाकै बेहोसी
लेखेर सोधुँ कि बोलेर सोधुँ
या यो दिललाई खोलेर सोधुँ
थाहै नभई सर्दै गयो
रात र दिन
प्रेममा परिरह्यो
दुईटा जीवन
लेखेर सोधुँ कि बोलेर सोधुँ
या यो दिललाई खोलेर सोधुँ
लजाजु रूप, बैँसालु यौवन
त्यो नजरले छोयो मेरो मन
लेखेर सोधुँ कि बोलेर सोधुँ
या यो दिललाई खोलेर सोधुँ
लस एन्जेलस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण