भारतले प्राकृतिक बहाव थुन्न ‘बाँध’ बनाएपछि नेपालमा त्रास
आइतबार, २२ भदौ २०७६, ०७ : ०४
दसगजा क्षेत्रमा भारतले बनाएको बाँधजस्तो संरचना मर्मत–सम्भार गरी बलियो बनाउन थालेपछि रौतहटका स्थानीयमा त्रास थपिएको छ ।
अन्तर्राष्ट्रिय नियमको उलंघन गर्दै भारतले बाग्मती र लाल बकैयाको प्राकृतिक बहाव अवरोध हुनेगरी सीमावर्ती क्षेत्रमा ढोका ९फाटक० सहितको स्थायी संरचना बनाएपछि रौतहट सदरमुकाम गौरसहित दर्जनभन्दा बढी गाउँमा डुबानको पिरले थपिएको हो ।
भारतले बनाएको बाँधजस्तो स्थायी संरचनाका कारण रौतहटका दर्जनभन्दा बढी गाउँ बर्सेनि डुबानमा पर्दै आएका छन् । यो समाचार आजको नागरिक दैनिकमा मदन ठाकुरले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
-
महाकाली नदीमा फसेका युवकको उद्धार
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो
-
स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस : सहुलियत दिने र अवैध आयात रोक्ने प्रतिबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण