सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

देउवाको निर्णयबाट पौडेल पक्षमा पैदा भएको ‘भय’को अन्तरकथा

काठमाडौँ । नेपाली काँग्रेसमा संस्थापन पक्षले इतर पक्षसँगको सहमति बेगर केही महत्त्वपूर्ण निर्णय लिएपछि पार्टीभित्र तरङ्ग पैदा भएको छ ।  संस्थापन पक्षले शुक्रबारको केन्द्रीय कार्यसमिति बैठकबाट बहुमतका आधारमा महाधिवेशनको...