सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

अष्ट्रेलिया जान लागेकी युवती अवैध विदेशी मुद्रासहित विमानस्थलमा पक्राउ

अष्ट्रेलिया जान लागेकी युवतीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध विदेशी मुद्रासहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको बोर्लाङ–८ घर भएकी २३ वर्षीया रन्जिता श्रेष्ठ छिन् । कतार एयरलाइन्सको...