सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

खजुर : खाली पेटमा खाने वा खाना खाइसकेपछि ? दिनमा कति खाने ? बच्चालाई धेरै नदिनुहोस्

खजुरलाई पोषक तत्त्वको शक्ति गृह भनिन्छ । यसमा प्राकृतिक चिनी मात्रै होइन, यसमा भिटामिन, आइरन, पोटासियम, क्याल्सियम, फस्फोरस पनि प्रशस्त मात्रामा पाइन्छ । यसमा पाइने पोषक तत्त्वबाट शरीरलाई तत्काल ऊर्जा...