बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

पर्यटन वर्षलाई गिज्याउने भक्तपुर–नगरकोट सडक : धुलोले हुलिया नै ‘चेन्ज’ !

काठमाडौँ । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सरकारले आफूले सक्दो तयारी गरेको दाबी गरिरहेको छ । भ्रमण वर्षलाई सफल बनाउन भनेर नै देशदेखि विदेशसम्म प्रचार प्रसारलाई तीव्र पारिएको...