सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

९ दिनदेखि उखु किसान रुँदै सडकमा, सरकार मुकदर्शक !

काठमाडौँ । सात वर्षदेखि चिनी मिलले उखुको भुक्तानी नदिएपछि आन्दोलित किसानहरु यतिखेर राजधानी केन्द्रीत आन्दोलनमा छन् । उखुको मूल्य भूक्तानीको माग राख्दै काठमाडौँ ओर्लिएका किसानहरुको आन्दोलन आज ९ दिन बितिसकेको...