सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सुसाइड प्लान्ट : संसारकै सबैभन्दा विषालु विरुवा

संसारकै सबैभन्दा विषालु विरुवा अस्ट्रेलियामा पाइने गिम्पी गिम्पीलाई मानिन्छ । यो विरुवालाई ‘सुसाइड प्लान्ट’ भनेर पनि चिनिन्छ । यसको पातहरु हाम्रोतिर पाइने सिस्नोजस्तै मसिनो पोल्ने रौजस्ता काँडाहरुले भरिएका...