शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

प्रचण्डलाई भावुक पत्र लेख्दै उपत्यका विशेष प्रदेश उपाध्यक्ष पाण्डेद्वारा राजीनामा

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बनेसँगै असन्तुष्ट बनेका तत्कालीन नेकपा माओवादी केन्द्रको उपत्यका विशेष प्रदेश उपाध्यक्ष प्रकाश चन्द्र पाण्डे ‘प्रलोक’ ले पार्टी पद र सदस्यता दुवैबाट राजीनामा दिएका छन्...