सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

क्यानडाको आणविक ऊर्जा स्टेशनद्वारा आपतकालीन चेतावनी

एजेन्सी । क्यानडाको ओन्टारियो प्रान्तको आणविक उर्जा केन्द्रले आइतबार बिहान गल्तीले आपतकालीन चेतावनी जारी भएको स्थानीय विद्युत उत्पादन प्राधिकरणले जनाएको छ । ‘स्टेशनमा एक ‘घटना’ भएको जानकारी आएको थियो...