मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

तक्माले तनाव : एआईजीमा सिफारिस भएकी सिंहविरुद्ध अख्तियारमा उजुरी (पूर्णपाठसहित)

प्राविधिकतर्फ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएकी डा. आशा सिंह विवादमा तानिएकी छन् । आफूले नगरेको काम गरेको भन्दै पदीय दुरुपयोगको आरोपमा सिंहविरुद्ध अख्तियारमा उजुरी परेको छ । ...