बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

निजगढ विमानस्थलको लगानी मोडालिटी बनाइँदै

काठमाडौं । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल उच्चस्तरीय सहजीकरण समितिको बैठकले विमानस्थलको लगानी मोडालिटी सम्बन्धमा साता दिनभित्र छलफल गर्ने  निर्णय गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको संयोजकत्वमा आज...