आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

भीमफेदी–कुलेखानी सुरुङ : आश्वासनमै बित्यो प्रदेश सरकारको ४ वर्ष

मकवानपुर । बागमती प्रदेशको गौरवको आयोजनाको रुपमा रहेको भीमफेदी– कुलेखानी सुरुङमार्ग निर्माण कार्य अझै सुरु हुन सकेको छैन । बागमती प्रदेश सरकार स्थापना भएदेखि बर्सेनि प्रदेश सरकारको वार्षिक नीति तथा...