बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

लगानी बोर्ड नेपालको १२ औं वार्षिकोत्सव सम्पन्न

काठमाडौँ । लगानी बोर्डका उपाध्यक्ष माननीय अर्थमन्त्री डा. प्रकाशशरण महतले विदेशी समेत ठूलो निजी लगानी आकर्षित गर्नुपर्ने बताएका छन् । लगानी बोर्डको १२औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले सार्वजनिक–निजी साझेदारी...