सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

८४ वर्षीय क्यानेडियन वृद्धले हाने कुस्मामा बञ्जी

काठमाडौँ । एड्भेन्चर हब ‘द क्लिफ’मा ८४ वर्षीय क्यानडिएन नागरिक मिसेल जुत्रासले बञ्जी हानेका छन् । ८४ वर्षीय मिसेलले बञ्जी गरी क्लिफमा सबैभन्दा बढी उमेर समूह अन्तरगर्तमा  रेकर्ड कायम गरेका...