आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

अफगानिस्तानमा हवाई आक्रमण, १६ तालिवान लडाकू मारिए

अफगानिस्तान । अफगानिस्तानमा भएको भिडन्तमा परी कम्तीमा १६ लडाकू मारिएका छन् । तालिवान लडाकूहरुको आश्रयस्थलका रुपमा चिनिने बाल्ख प्रान्तको बाल्ख जिल्लामा शनिबार दिउँसो भएको घटनामा परी उनीहरु मारिएका हुन् ।  ...