काठमाडौँ । पोर्चुगलको उत्तरी भागमा फैलिएको जङ्गलको आगो नियन्त्रण गर्न शनिबार एक हजारभन्दा बढी दमकलकर्मीलाई तैनाथ गरिएको छ । देश अत्यधिक गर्मीको सामना गरिरहेको समय जङ्गलको ठुलो क्षेत्रमा डढेलो फैलिँदा...