काठमाडौं – पूर्वयुवराज पारस शाहले नेपाल एकीकरणका योद्धा काजी कालु पाँडेलाई सम्मान अर्पण गरेका छन् । काठमाडौं महानगरपालिकाको नागर्जुन वडा नं ७, दहचोकस्थित कालु पाँडेको समाधिमा पुगेर पारसले बीर योद्धा...