मतगणना अपडेट
इलाम २ मा सुहाङले ५ हजार मत कटाउँदा कसले कति पाए ?
आइतबार, १६ वैशाख २०८१, २३ : ५८
इलाम । इलाम २ मा मतगणना जारी छ । अहिले चुलाचुली गाउँपालिकाको मतगणना सुरु भएको छ । पछिल्लो मतपरिणामअनुसार एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ५०२५ मतका साथ अग्रता हासिल गरिरहेका छन् ।
यस्तै कांग्रेसका डम्बरबहादुर खड्काले ३७५९ मतका साथ नेम्वाङलाई पछ्याइरहँदा रास्वपाका मिलन लिम्बुले ७६० मत पाएका छन् । यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले १९९६ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण