सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

दुल्लामियाँले भारतीय प्रहरीलाई भनेका थिए, ‘साथीको हत्या गरेर आएको हुँ’

काठमाडौँ । गत साता सोल्टिमोडस्थित भिल्ला ग्रान्ड होटलमा ४५ वर्षीय बङ्गलादेशी नागरिक मुहिउद्धिन अहमद परवेजको विभत्स हत्या भयो । हत्यामा संलग्न बङ्गलादेशी नागरिक दुला मियाँ पक्राउ परेका छन् । ...