सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतबाट हुने कुखुराको मासु र अन्डाको तस्करी रोक्न सरकारको ध्यानाकर्षण

काठमाडौँ ।  भारतबाट कुखुराको मासु र अन्डाको अवैध तस्करी रोक्न नेपाल दाना उद्योग संघ र नेप ह्याचरी उद्योग संघले गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन्। दाना संघका अध्यक्ष रविन पुरी र ह्याचरीका...