बढ्यो कुखुराको भाउ
बिहीबार, १३ मङ्सिर २०८१, १७ : ५२
काठमाडौँ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले ब्रोइलर कुखुराको भाउ बढाएको छ । जिउँदो कुखुराको मूल्य प्रतिकिलो १० रुपैयाँ र तयारी मासुको प्रतिकिलो १५ रुपैयाँले बढेको हो ।
राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार अब प्रतिकिलो जिउँदो कुखुराको २५० रुपैयाँ पर्ने छ । यस्तै, तयारी मासुको प्रतिकिलो ३१५ रुपैयाँ निर्धारण गरेको छ । तर अहिले संघले निर्धारण गरेको मूल्य भन्दा बढी खुद्रा मूल्य पर्ने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण