बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

दरबारमार्गमा जलरङ माध्यममा नौलो प्रयोग

काठमाडौँ । कला सिर्जनाका माध्यममध्ये महत्वपूर्ण र सुरुआती माध्यम जलरङ हो । पारदर्शी यो रङ खेलाउन जति सजिलो छ उति नै कठिन पनि हुन्छ । सुरुवाती चरणमा कलाकारले जलरङ खेलाउँछन्...