सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश स्थापनाको २ वर्ष: यस्ता छन् प्रदेश ५ सरकारका मुख्य उपलब्धी

रुपन्देही । प्रदेश ५ सरकारले आफ्नो दोश्रो वार्षिकोत्सव भव्य रुपमा मनाएको छ । सो कार्यक्रममा आफूले दुई वर्षमा गरेको मुख्य उपलव्धीहरु पनि प्रदेश सरकारले सार्वजनिक गरेको छ । प्रदेश सरकारको प्रतिवद्धता...