शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

चर्चित गितारवादक एडी भान ह्यालेनको ६५ वर्षमा निधन, क्यान्सरबाट थिए ग्रसित

चर्चित रक ग्रुप भान हलेनका विख्यात लिड गितारिस्ट एडी भान ह्यालेनको निधन भएको छ । उनका छोराले सोसल मिडिया पोस्टमार्फत् यसबारे जानकारी दिएका हुन् । उनी ६५ वर्षका थिए । ...