मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

राजस्व अनुसन्धान कार्यालयद्वारा १५ लाख बराबरको सामान बरामद

बुटवल । राजस्व  अनुसन्धान  कार्यालय बुटवलले  रुपन्देहीको  छपियाबाट  १५ लाख बरावरको  अवैध समान बरामद गरेको छ ।  कार्यालयबाट गस्तीमा गएको टोलीले  अवैध कपडा र  चकलेट गरी  १५ लाख  ४१  हजार ...